Life

Hiran Rajbanshi 2003 (Jhapa)



Aiye Zindagi प्रीय पात्र..!! के हेर्छौं बेरङ्ग बनेका यी हातहरुलाई.. कसरी हेर्न सक्छौ उमंगविहिन बनेको बिधवा को जस्तो मेरो जिवनलाई..!! यी हत्केला हरुमा तिम्रो नाम कोरिएको छैनन.. यथार्थ यो हो कि तिम्रो अनुपस्थितिमा आसु पुछन हतार गरेका यी हातहरुले तिम्रो नाम को अस्तित्व लाई गलाईदिएका छन..!! मैले तिमीलाई पाउने सपना हेर्न छाडिदिएको छु.. । जुन दिन देखि त मेरो लायक छैनस भनी तिमिले मझेदारमा लत्याएका थियौ.. त्यो दिन देखि मैले आफ्नो सबै आशा अनि भरोसा लाई त्यागी एकान्तलाई सहयात्री बनाएको छु । । । मैले हास्न बिर्सिदिए.. तिमी गयौ मेरा भावनाहरुलाई कुल्ची खुसी खोज्न भनी मैले आफ्नो पहिचान गुमाईदिएको छु.. । । यि मेरा हात तिम्रा हात समातने अब कहिल्यै हुनेछैनन.. मेरो सबै खुशी हरु तिम्रो बेवास्ताले एक एक गरि फुटाएर जमिनमा यततत्र फालिदिएका छन । । । बाटोमा भेट्टिएको थियो.. गन्तव्य तिमिलाई सोच्नु सायद मैं मूर्ख थिए.. यसैको सजाय स्वरुप मैले बेस्वाद को मुस्कान हास्नेगरेको छु।।। भाषा सरल थिए प्रेम का.. यादहरु मिठा थिए सम्झनाका..।। पर्खाई थियो.. बेवास्ता थिएन.. प्रेम थियो धोका को कुनै चिच्याहट थिएन.. । । साथ नाम को आधी लेराई मेरा सबै खुसी हरु बगाएर तिमी म देखि टाढा हुनु त्यो हाम्रो सम्बन्ध मा जायज थिएन.. ।। तिमी अरु कसैको साथ हुदा हुँदै पनि मैले तिम्रो

वियोग शहेको छ.. आफै भन गुमेको साथ को सप्को लेम आफ्नो नभएको अस्तित्व कसरी छोपु !! आफ्नो फुल जस्तो जिवनलाई निमोठेर आफ्नै चिता मुनिको चिहान मा चढाएको छु .. आफै भन.. ढुङ्गा को भगवान सङ तिम्रो साथ कसरी मागु...!! तिम्रा धोका हरु ले मन भरिदा आँखा बाट तिमिप्रती को प्रेम बहिजान्छ.... मेरो चोखो साथ ले रोक्न नसकेको तिम्रो पाईलालाई भन हात का यी भाग्य रेखाहरु म कसरी मेटाउन सक्छु ?? तिम्रो जित मा मैले आफ्नो सबै हारेकोछु.. तिम्रो खुसी को लागि मैले आफ्नो जीवन त्यागेको छु.. किन खोज्छौ मन्दिर का ढोकाहरुमा मेरा पाईला..!! मैले एकान्तको भरमा पिडाको तान्डव देखाएर फर्केको छु.. कसरी खोज्न सक्छौ ती राता पहेला अक्षेता हरुमा हाम्रो प्रेम.. तीम्रा सबै धोकाहरुलाई सम्हालेर रातमा रंगिन सिरानी भिजाएको छु । । । जिवनले शान्त रहन भन्यो.. मैले चिच्याहट लाई मौनता मा बदलेर आँसु को शब्द ओकल्ने गरेको छ.. के खोज्छौ मेरा अधरहरुमा तिम्रो साथ.. ले दियो बाल्दा मैले हाम्रो सम्बन्ध को दागबत्ती दिएको छु ।।। अब न खोज्न कहाँ म हराएको छु, म त आफनै सपना पुरा गर्नका निम्ति बाध्यता ले घर छोडेको छु।

About this poem

Feeling

Font size:
Collection  PDF     
 

Submitted by Wishmaster on February 10, 2024

1:52 min read
0

Quick analysis:

Scheme X
Closest metre Iambic dimeter
Characters 5,377
Words 374
Stanzas 2
Stanza Lengths 1, 1

Hiran Rajbanshi

I am from Nepal. And My name is Hiran Rajbanshi or you can call me Bindas Rajbanshi too. I am a student of IT. Studying at Devi. ma.vi. Birtamode. more…

All Hiran Rajbanshi poems | Hiran Rajbanshi Books

1 fan

Discuss the poem Life with the community...

0 Comments

    Translation

    Find a translation for this poem in other languages:

    Select another language:

    • - Select -
    • 简体中文 (Chinese - Simplified)
    • 繁體中文 (Chinese - Traditional)
    • Español (Spanish)
    • Esperanto (Esperanto)
    • 日本語 (Japanese)
    • Português (Portuguese)
    • Deutsch (German)
    • العربية (Arabic)
    • Français (French)
    • Русский (Russian)
    • ಕನ್ನಡ (Kannada)
    • 한국어 (Korean)
    • עברית (Hebrew)
    • Gaeilge (Irish)
    • Українська (Ukrainian)
    • اردو (Urdu)
    • Magyar (Hungarian)
    • मानक हिन्दी (Hindi)
    • Indonesia (Indonesian)
    • Italiano (Italian)
    • தமிழ் (Tamil)
    • Türkçe (Turkish)
    • తెలుగు (Telugu)
    • ภาษาไทย (Thai)
    • Tiếng Việt (Vietnamese)
    • Čeština (Czech)
    • Polski (Polish)
    • Bahasa Indonesia (Indonesian)
    • Românește (Romanian)
    • Nederlands (Dutch)
    • Ελληνικά (Greek)
    • Latinum (Latin)
    • Svenska (Swedish)
    • Dansk (Danish)
    • Suomi (Finnish)
    • فارسی (Persian)
    • ייִדיש (Yiddish)
    • հայերեն (Armenian)
    • Norsk (Norwegian)
    • English (English)

    Citation

    Use the citation below to add this poem to your bibliography:

    Style:MLAChicagoAPA

    "Life" Poetry.com. STANDS4 LLC, 2024. Web. 29 Apr. 2024. <https://www.poetry.com/poem/180784/life>.

    Become a member!

    Join our community of poets and poetry lovers to share your work and offer feedback and encouragement to writers all over the world!

    More poems by

    Hiran Rajbanshi

    »

    April 2024

    Poetry Contest

    Join our monthly contest for an opportunity to win cash prizes and attain global acclaim for your talent.
    1
    day
    10
    hours
    18
    minutes

    Special Program

    Earn Rewards!

    Unlock exciting rewards such as a free mug and free contest pass by commenting on fellow members' poems today!

    Browse Poetry.com

    Quiz

    Are you a poetry master?

    »
    Who is the author of the renowned poem collection "Leaves of Grass"?
    A Langston Hughes
    B Emily Dickinson
    C Robert Frost
    D Walt Whitman